Home »
Bichitra sansar
» गोही र हरिणका अबिश्वसनीय क्षण
गोही र हरिणका अबिश्वसनीय क्षण
Posted by Admin
Posted on 7:58 AM
with No comments
तर, एक्कासी हरिणको
खुट्टा गोहीले
टोकेपछि जे भयो त्यो
अविश्वसनीय र अकल्पनीय छ । आफ्नो
पत्नीसँग पार्कमा घुम्न गएका
फोटोग्राफर रोब ब्रुक्सले त्यो
घटनालाई आफ्नो
क्यामेरामा कैद गरेका छन् ।
उनका अनुसार
पानी नजिकै
रहेको एक हात्तीले हरिणहरुलाई रोक्ने प्रयास
गरेको थियो
। केही
बेर रोकिएको हरिणले पानीमा
कुनै खतरा
देखेन् र हात्ती अर्कोतिर मोडिएको मौकामा
हरिणहरु पानी
छेउँ पुगे
। पानीमा
रहेको गोहीले
हरिणले चालै
नपाउने गरी झम्टियो र एउटा हरिणको
खुट्टा भेट्टायो । तर, भएभरको बल निकालेर उफि्रएको हरिण गोलीको
मुखबाट आफ्नो
खुट्टा निकाल्न सफल भयो ।
तलका तस्वीहरु अविश्वनीय क्षणको तस्वीर हो, जसमा गोही जस्तो हिंस्रक प्राणीबाट बच्न हरिण उफ्रिरहेको छ । यो तस्वीर साउथ लुंगपा नेशनल पार्कको हो । एक हात्तीले पानी पाउन नदीतर्फ गइरहेको हरिणलाई रोक्ने प्रयास गरेको थियो । तर, तिर्खाएको हरिण रोकिएन । हत्तारिदै पानी पिउन नदीको छेउ पुगेको हरिणहरु गोहीको मुखमा पुगिन्छ भनेर कल्पनासमेत गरेका थिएन ।
Labels:
Bichitra sansar
0 comments:
Post a Comment