Home » » १९ बर्षिया युबती जस्को आखा बाट आशु को सट्ट बर्लीन धारा रतग का हेर्नुहोस फोटो फिचर

१९ बर्षिया युबती जस्को आखा बाट आशु को सट्ट बर्लीन धारा रतग का हेर्नुहोस फोटो फिचर

यद्यपि अहिले डाक्टरहरुले समस्याको पहिचान गरेर उपचार सुरु गरेका छन् । सुरुमा आम मानिसले मात्र हैन, चिकित्सकहरुले आफ्नो समस्याबारे बताउँदा नपत्याउने गरेको उनले बताएकी छिन् ।उनी भन्छिन्एक दिन जब डाक्टरकै अगाडि मेरो शरीरबाट ब्लीडिङ सुरु भयो, त्यसपछि उहाँले मेरो समस्यालाई गम्भीर रुपमा लिनुभयो ।डेल्फिनाका अनुसार एकपटक यस्तो अवस्था आएको थियो कि लगातार १५ दिनसम्म ब्लीडिङ भएपछि उनलाई रगत दिनु परेको थियो । त्यसबेला उनलाई अब मरिन्छ कि क्या हो भन्ने जस्तो लागेको थियो । यही समस्याका कारण उनलाई घरबाट बाहिर निस्कन समेत गाह्रो हुन्थ्यो । मानिसहरु पनि उनलाई घृणाको व्यवहार गर्थे । उनलाई छोएमा रगतको धब्बा लाग्छ भन्दै मानिसहरु उनलाई छुन डराउँथे । बच्चाहरु भने उनलाई देखेर खिल्ली उडाउँथे । साथीहरुको व्यवहारका कारण उनले स्कुल जान छाडिन् ।


Share this article :

0 comments:

Post a Comment

Popular Posts

 
Support : Himal pathak | News Sansar | Mas Template
Copyright © 2013. news-sansar - All Rights Reserved
Template Created by Creating Website Published by Himal
Proudly powered by blogger/Himal pathak