गोही र हरिणका अबिश्वसनीय क्षण
Posted by Admin
Posted on 7:58 AM
with No comments
तर, एक्कासी हरिणको
खुट्टा गोहीले
टोकेपछि जे भयो त्यो
अविश्वसनीय र अकल्पनीय छ । आफ्नो
पत्नीसँग पार्कमा घुम्न गएका
फोटोग्राफर रोब ब्रुक्सले त्यो
घटनालाई आफ्नो
क्यामेरामा कैद गरेका छन् ।
उनका अनुसार
पानी नजिकै
रहेको एक हात्तीले हरिणहरुलाई रोक्ने प्रयास
गरेको थियो
। केही
बेर रोकिएको हरिणले पानीमा
कुनै खतरा
देखेन् र हात्ती अर्कोतिर मोडिएको मौकामा
हरिणहरु पानी
छेउँ पुगे
। पानीमा
रहेको गोहीले
हरिणले चालै
नपाउने गरी झम्टियो र एउटा हरिणको
खुट्टा भेट्टायो । तर, भएभरको बल निकालेर उफि्रएको हरिण गोलीको
मुखबाट आफ्नो
खुट्टा निकाल्न सफल भयो ।
तलका तस्वीहरु अविश्वनीय क्षणको तस्वीर हो, जसमा गोही जस्तो हिंस्रक प्राणीबाट बच्न हरिण उफ्रिरहेको छ । यो तस्वीर साउथ लुंगपा नेशनल पार्कको हो । एक हात्तीले पानी पाउन नदीतर्फ गइरहेको हरिणलाई रोक्ने प्रयास गरेको थियो । तर, तिर्खाएको हरिण रोकिएन । हत्तारिदै पानी पिउन नदीको छेउ पुगेको हरिणहरु गोहीको मुखमा पुगिन्छ भनेर कल्पनासमेत गरेका थिएन ।
Labels:
Bichitra sansar
जब भैंसीसँग हारेर जंगलको राजा कुलेलम ठोक्यो.. (फोटो फिचरसहित)
Posted by Admin
Posted on 7:54 AM
with No comments
सिंहलाई जंगलको राजा
भनिन्छ ।
तर, कहिलेकाहीं त्यही जंगलको राजा पनि नराम्रोसँग हार्नु पर्दोरहेछ । त्यो
पनि जंगली भैसीसँग । साउथ अफ्रिकन नेशनल पार्कमा दुई बटा सिंहले जंगली भैसीलाई
आक्रमण गरेपछि यो अवस्था आएको हो ।
आहारको
खोजीमा पार्कमा घुमिरहेका सिंहको आँखा केही दुब्लो जस्तो देखिने भौसीमा पर्छ ।
करिव ४५ मिनेट पछ्याएर दाउ हेरेपछि दुई वटा सिंहले आक्रमण गर्छन । बबुरो भौसी हायल
कायन नहुने कुरै भएन । उसको केही जोर चलेन र कराउँदै थचक्क भुईमा बस्यो । तर, नजिकै घाँस खाइरहेको केही बलियो
जस्तो देखिने जंगली भैसीले साथीले ज्यान गुमाउँदै गरेको सहन सकेन ।
निकै हान्निएर आएको भौसीले अर्को भैसीमाथि आक्रमण गरिरहेको सिंहलाई
सिङले उधिनेर फाल्यो । ‘उसले आफ्नो सिङले उधिनेर सिंहलाई हावामा करिव ५ मिटरमाथिसम्म फाल्यो’ अविश्वसनीय घटनालाई
आफ्नो क्यामरामा कैद गरेका ओलिभरले भनेका छन्–‘हामी वर्षमा २/३ पटक आउँछौं तर, मैले यस्तो कहिल्यै
देखेको थिइन ।
Labels:
Bichitra sansar
१९ बर्षिया युबती जस्को आखा बाट आशु को सट्ट बर्लीन धारा रतग का हेर्नुहोस फोटो फिचर
Posted by Admin
Posted on 7:47 AM
with No comments
यद्यपि अहिले
डाक्टरहरुले समस्याको पहिचान गरेर उपचार सुरु गरेका छन् । सुरुमा आम मानिसले मात्र
हैन, चिकित्सकहरुले आफ्नो समस्याबारे बताउँदा
नपत्याउने गरेको उनले बताएकी छिन् ।उनी भन्छिन्–एक दिन जब डाक्टरकै अगाडि मेरो शरीरबाट ब्लीडिङ सुरु भयो, त्यसपछि उहाँले मेरो समस्यालाई गम्भीर
रुपमा लिनुभयो ।’ डेल्फिनाका अनुसार एकपटक यस्तो अवस्था
आएको थियो कि लगातार १५ दिनसम्म ब्लीडिङ भएपछि उनलाई रगत दिनु परेको थियो ।
त्यसबेला उनलाई अब मरिन्छ कि क्या हो भन्ने जस्तो लागेको थियो । यही समस्याका कारण
उनलाई घरबाट बाहिर निस्कन समेत गाह्रो हुन्थ्यो । मानिसहरु पनि उनलाई घृणाको व्यवहार
गर्थे । उनलाई छोएमा रगतको धब्बा लाग्छ भन्दै मानिसहरु उनलाई छुन डराउँथे ।
बच्चाहरु भने उनलाई देखेर खिल्ली उडाउँथे । साथीहरुको व्यवहारका कारण उनले स्कुल
जान छाडिन् ।
Labels:
Bichitra sansar
Type Nepali On Mobile Using Panini Keypad.
Posted by Admin
Posted on 6:16 AM
with 1 comment
Panini Keypad is a Nepali Keyboard software that you can download free to your phone and use it to type in Nepali on your phone without the need of printed Nepali keyboard on your phone.
This new way of typing is extremely fast and comfortable. You dont type in English characters, you directly type in Nepali characters on the phone using this new smart Nepali keyboard technology. The Panini Keypad is available for all languages of India. This new Nepali keyboard is available for Java, Android, iPhones and also for low cost phones. You have to have Nepali font on your phone. Panini Keypad for PC can be used to type in Nepali on your Windows computer using standard PC keyboard or mouse.How To Download It and How To use ? :) You Just Follow Some Steps which are Given Below.First Choose Your Mobile set and Download From Link given below.
This new way of typing is extremely fast and comfortable. You dont type in English characters, you directly type in Nepali characters on the phone using this new smart Nepali keyboard technology. The Panini Keypad is available for all languages of India. This new Nepali keyboard is available for Java, Android, iPhones and also for low cost phones. You have to have Nepali font on your phone. Panini Keypad for PC can be used to type in Nepali on your Windows computer using standard PC keyboard or mouse.How To Download It and How To use ? :) You Just Follow Some Steps which are Given Below.First Choose Your Mobile set and Download From Link given below.
- Download Java supported Simple Mobile Click Here
- Download For Java QUEWERTY Mobiles Click Here
- Download For Indian Branded Mobiles ClickHere
- Download For all Android Mobile Set Click Here
- Download For apple IOS Click Here
- Download For PC Click HereDownload and Install it on your mobile set then use for default If any Problem watch this Video also .AND Dont Forget to Leave your Comment also.
Labels:
Computer tips,
English News,
Technology
जिरे खुर्सानी, डिसेम्बर, ०९
Posted by Admin
Posted on 5:33 AM
with No comments
Part1
Part2
Part3
Part4
Labels:
Video
मेरी बास्सै, डिसेम्बर, १०
Posted by Admin
Posted on 5:26 AM
with No comments
Part1
Part2
Part3
Part4
Labels:
Video
रेखा थापाको काली See detail full Video
Posted by Admin
Posted on 2:01 AM
with No comments
रेखा थापाको काली
Labels:
Video
सुन्दरी लाई खायो गोबन साप ले नपत्याए हेर्नुहोस् भिडियो
Posted by Admin
Posted on 12:10 AM
with No comments
Labels:
Bichitra sansar